युवा उद्यमशीलता हाम्रो प्रमुख प्राथमिकता !!
उद्धमशील युवा मञ्च दक्षिण कोरियाको आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ। टिकटको लागि तोकिएको पैसा पठाइ सकेपछि मात्र टिकट उपलब्ध गराइनेछ। धन्यवाद

उद्यमशील युवा मञ्च, दक्षिण कोरिया

Entrepreneurial Youth Forum South Korea

युवाहरूको उद्यमशीलता विकासमा समर्पित एक गैरआर्थिक संस्था

हाम्रो उद्देश्य (Our Mission)

दक्षिण कोरियामा बसोबास गर्ने नेपाली युवाहरूको उद्यमशीलता क्षमता विकास गर्दै आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो।

  • व्यावसायिक सीप विकास
  • उद्यमशीलता तालिम
  • नेटवर्किंग र सहयोग
  • आर्थिक साक्षरता

हाम्रो दृष्टिकोण (Our Vision)

सफल नेपाली उद्यमीहरूको एक सशक्त समुदाय निर्माण गर्दै दक्षिण कोरिया र नेपाल बीचको आर्थिक सहयोगमा पुल को काम गर्नु।

  • सफल उद्यमी समुदाय
  • द्विपक्षीय व्यापार संबंध
  • नवाचार र प्रविधि
  • सामाजिक उत्थान

हाम्रो उपलब्धि (Our Achievements)

500+
सदस्यहरू (Members)
50+
कार्यक्रमहरू (Programs)
25+
व्यवसायहरू (Businesses)
100+
रोजगारी सिर्जना (Jobs Created)

हाम्रा मूल्यमान्यताहरू (Our Core Values)

सहयोग (Collaboration)

एक अर्कालाई सहयोग गर्दै सामूहिक सफलता हासिल गर्ने

नवाचार (Innovation)

नयाँ सोच र प्रविधिको प्रयोगमार्फत समस्याको समाधान

उत्कृष्टता (Excellence)

गुणस्तरीय सेवा र कार्यप्रदर्शनमा प्रतिबद्धता

थप जानकारी (Additional Information)

दक्षिण कोरियामा रहेका अन्य सामाजिक, जातीय, राजनीतिक, प्रादेशिक र जिल्लास्तरीय संस्थाहरू भन्दा फरक रहेर यो संस्था दक्षिण कोरियामा उद्यमशीलता विकास गर्ने उद्यमीहरूको समुदायबाट संचालित संस्था हो । दक्षिण कोरियामा सिकेका व्यावसायिक सीप र आर्जन गरेको पैसाले नेपालको विभिन्न क्षेत्रमा लगानी गरी व्यवसाय संचालन गर्ने र गराउने कामहरू गर्दै आइरहेको छ । हाल दक्षिण कोरियामा उद्यमशीलता र व्यवसाय क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।