उद्यमशील कृषि फर्म संस्थान
व्यवसायिक विवरण (Business Details)
उद्यमशील दुध डेरी लागत अन्य लघु उद्योगहरु
संस्थाका सदस्यहरुले पाउने सुविधाहरु
संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा निःशुल्क सहभागिता गराईनेछ ।
हरेक बर्ष संस्थाले वितरण गर्ने बोनस सम्पूर्ण सदस्यहरुलाई प्रदान गरिनेछ ।
सदस्यहरुले आफुले नेपाल गई गर्न खोजेको व्यवसायको बारे संस्थासँग निरन्तर छलफल गरेमा संस्थागत लगानी गरिनेछ ।
संस्थाको सदस्यहरुले उद्यमशीलको नामबाट नेपालमा कुनै पनि व्यवसाय संचालन गरेमा संस्थाले अधिकतम आपसी सल्लाह गरि उचितसम्म लगानी गरिनेछ ।
सदस्यहरुको उद्यमशीलता र व्यवसायिक क्षमता विकासको लागि नियमित रुपमा तालिम र ग्रुप छलफलहरु हुनेछ ।
सम्पुणर््ा सदस्यहरुको फोटो सहितको विवरण संस्थाको आधिकारिक वेवसाईमा राखिनेछ ।