युवा उद्यमशीलता र शेयर बजार तालिम-२०२६
Complete Event Details & Information
About the Event
SOALTEE TELECOM Presents युवा उद्यमशीलता र शेयर बजार तालिम-२०२६
दक्षिण कोरियामा रहेका अन्य सामाजिक, जातिय, राजनितिक, प्रादेशीक र जिल्लास्तरिय संस्थाहरु भन्दा फरक रहेर यो संस्था दक्षिण कोरियामा उद्यमशीलता विकार गर्ने उद्यमीहरुको समुहद्धारा संचालित संस्था हो । दक्षिण कोरियामा सिकेका व्यवसायिक सीप र आर्जन गरेको पैसाले नेपालको विभिन्न क्षेत्रमा लगानी गरि व्यवसाय संचालन गर्ने र गराउने कामहरु गर्दै आईरहेको छ । हाल दक्षिण कोरियामा उद्यमशीलता र व्यवसाय क्षमता विकाशका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
Quick Info
60000.0 WON
Program Instructors
Learn from experienced professionals
रविन्द्र भट्टराई
शेयर मार्केट ट्रेनर/पुस्तक लेखक
संजोग कोईराला
शेयर मार्केट ट्रेनर/प्रशिक्षक
सन्दिप चौधरी
शेयर मार्केट ट्रेजर/टेक्निकल एनालिष्ट
सुभाष कार्की
शेयर मार्केट ट्रेनर/प्रशिक्षक
प्रदिप कुमार पुरी
उद्यमशिलता र व्यवसायिक तालिम कर्ता
हरि बहादुर खत्री
रजिस्ट्रार प्रदेश एक तथा लेखा परिक्षण
अशोक कुमार शाह
शेयर बजार विश्लेषक तथा उद्यमी
उमेश गौतम
उद्यमी
सञ्जिव पाठक
उद्यमी
वसन्त लामिछाने
उद्यमी
युवा उद्यमशीलता र शेयर बजार तालिम-२०२६ Registration
Please fill in all the required information below
टिकट बुकिङ गाइड
Ticket Booking Guide
Follow these simple steps to complete your registration
- Complete all required fields in the form above
- Choose your preferred program location and date
- Double-check all information before proceeding
Bank Transfer Details:
- Amount: 35,000 WON
- Bank: IBK (기업은행)
- Account: 010-2205-0269
- Account Holder: BHATTARAI HARI PRASAD
- Take a clear photo/screenshot of your bank transfer receipt
- Upload the image using the form above (images will be compressed automatically)
- Alternatively, you can upload a PDF receipt
- Wait for the upload to complete and show "Upload successful!"
- Click "Submit" button below to complete your registration
- You will receive a confirmation email within 24 hours
- Your ticket will be verified and approved by our team
- Arrive 30 minutes early on program day with valid ID
Contact Our
Organizing Team
तालिमका सर्तहरू
Terms of Training
-
1
Registration Requirement
तालिममा सहभागी हुनका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
-
2
Payment Terms
टिकटको लागि तोकिएको रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ।
-
5
Refund Policy
एक पटक भुक्तानी गरिसकेपछि रकम फिर्ता हुने छैन।
-
6
Code of Conduct
सहभागीहरूले तालिमको अनुशासन र नियम पालना गर्नुपर्नेछ।
-
7
No Refund Policy
बुकिङ भइसकेको टिकट फिर्ता हुने छैन।
-
8
Emergency Cancellation
कुनै कारणवश आपत्कालीन अवस्था आएर कार्यक्रम रद्द हुन गएमा सात दिनभित्र टिकटको पैसा फिर्ता गरिनेछ।
-
9
Learning Materials
तालिममा सिकाइने विषयवस्तुको सम्पूर्ण विवरण PDF फाइलको रूपमा निशुल्क उपलब्ध गराइनेछ।
-
10
Provided Supplies
सहभागी सम्पूर्णलाई तालिममा आवश्यक पर्ने सिकाई सामग्री जस्तै: नोट कपि र पेन आयोजकले उपलब्ध गराउनेछ।
-
11
Follow Instructions
तालिम अवधिभरि कार्यक्रम सञ्चालक र स्वयंसेवकहरूले दिएको निर्देशनलाई पालना गर्नुपर्नेछ।
सम्पर्क गर्नुहोस्
Contact Us
उद्धमशील युवा मञ्च दक्षिण कोरिया | Youth Entrepreneurship Platform South Korea